Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगञ्जमा निर्घात कुटपिट र बलात्कार प्रयास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् ।    नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : अनुसन्धान सकियो, प्रतिवेदन बुझाउँदै सीआईबी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ को अनुसन्धान सकाएको छ । अब २/३ दिनमा नै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागिएको सीआईबीले जानकारी दिएको छ ।    गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली जग्गाधनी र कागज...}

पुरा पढ्नुहोस्

बाँकेमा करिब एक किलो सुनसहित एक जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}

पुरा पढ्नुहोस्

एउटा नक्कली अपहरण जसले धन्नै आफ्नै ज्यान लिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}

पुरा पढ्नुहोस्

प्रि–स्याट परीक्षा प्रकरण : प्रहरीका जवानदेखि डीएसपीसम्म निगरानीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएपछि गठित छानबिन समितिले प्रहरी जवानदेखि डीएसपीसम्मलाई निगरानीमा राखेर छानबिन थालेको छ ।    प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार प्रश्नपत्र चोरी भएपछि प्रहरीको युएन...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

के गठबन्धन सरकारले प्रहरीमा ‘कम्फर्टेबल’ आईजीपी खोजेको हो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि रोलक्रममा एआईजी विश्वराज पोखरेल छन् । उनी महानिरीक्षक थापा क्षेत्रीका ब्याची एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र  प्रद्युम्न कार्कीपछि पहिलो नम्बरमा छन् । यस्तै उनी अर्का एआईजी सहकुुलबहादुर थापा भन्दा करिब आठ महिनाअघि एआईजी बढुवा भएका हुन्...}

पुरा पढ्नुहोस्

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।     जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्...}

पुरा पढ्नुहोस्

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने १२ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ ।     नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा नेपालका मुख्य न...}

पुरा पढ्नुहोस्