Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बाबु सेनामा केशकर्तक थिए, छाेरी बन्ने भइन् लप्टेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा केशकर्तक अर्थात कपाल काट्ने पदबाट अवकाश पाएका एकजना सैनिक  सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारीले सेनाको अधिकृत क्याडेटमा नाम निकालेकी छिन् ।   सेनामा केशकर्तक पदमा रहेरपनि छाेरीलाई  सैनिक अधिकृत जस्तो सम्मानित तथा प्रतिस्पर्धात्मक पदकाे दाबेदार बनाउन सुरिन्दर...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।    नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}

पुरा पढ्नुहोस्

सरकारको ‘ग्रिनसिग्नल’ सँगै प्रहरीमा हुँदै छ २० हजारभन्दा बढीको बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ ।    प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको एआईजीमा सीपी गौतमको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् ।   सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो ।      गौतमले ३ वैश...}

पुरा पढ्नुहोस्

श्रीमान सन्तोषले गरे श्रीमती सन्तोषीको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–१४  बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको बताएको छ  । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।    प्रहरीले हत्य...}

पुरा पढ्नुहोस्

प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० सैनिक लिबिया प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...}

पुरा पढ्नुहोस्

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ ।    सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।   कोको बढुवा भए ? हेरौं सूची :  ...}

पुरा पढ्नुहोस्

इराकमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}

पुरा पढ्नुहोस्

बलात्कार घटनाका आरोपी ८ महिनापछि समातिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।  इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघ महासचिवका विशेष दूतले गरे लिवियामा तैनाथ नेपाली शान्ति सैनिकको प्रंशसा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ ।    मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}

पुरा पढ्नुहोस्