Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

जिउँदै महिलालाई पुर्ने एक्स्काभेटर चालक ३ दिनदेखि फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् ।    सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}

पुरा पढ्नुहोस्

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}

पुरा पढ्नुहोस्

नागार्जुनका मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

कलंकीमा टिप्परको ठक्करबाट धादिङका अधिकारीको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएक...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।    दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : थपिँदै आरोपित, साढे ५ अर्ब पुग्यो बिगो रकम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।    संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा काँडाघारीबाट म्यादी प्रहरी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गए...}

पुरा पढ्नुहोस्

कपिलवस्तुका सीमामा दुई दिन विशेष कडाई, अपराध नियन्त्रणमा नेपाल भारत सहकार्यगर्ने निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको नेतृत्वमा रहेको सुरक्षा टिमले भारतीय समकक्षीसँग सीमा अपराध नियन्त्रण र दशैं सुरक्षाका बिषयमा छलफल गरेको छ ।      बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव बेचबिखन, भा...}

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}

पुरा पढ्नुहोस्