Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

घरमै सुतिरहेको अवस्थामा लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी  हत्या गरिएको छ ।    लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।   सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}

पुरा पढ्नुहोस्

कपनबाट तीन वर्षअघि  चोरी भएको मोटरसाइकल लगनखेलमा भेटियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले तीन वर्षअघि बा्रैद्धबाट चोरी भएको मोटरसाइकल विहीबार लगनखेलमा फेला पारेको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । प्रहरीले रामेछाप...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपका बन्दी चिनियाँ नागरिक छुटाउछु भन्दै रकम असुल्ने महिला पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् ।    महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...}

पुरा पढ्नुहोस्

वीरगञ्जबाट कटुवा पेस्तोलसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको वीरगञ्जबाट कटुवा पेस्तोलसहित शुक्रबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साह छन् ।    साह बीआर५एएफ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए । जिल्ला प्रहरीका प्रहरी नायब...}

पुरा पढ्नुहोस्

खिचापोखरीबाट स्रोत नखुलेको १९ लाखसहित २ महिला पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका–७ घर भएकी ३० वर्षीया शान्ति घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौ...}

पुरा पढ्नुहोस्

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्

काठमाडौंमा न्यून गुणस्तरको अक्सिमिटर बेच्न खोज्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सात जना पक्राउ परेका छन् ।    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभ...}

पुरा पढ्नुहोस्

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ लगेपछि..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।    शवको पहिचान नभ...}

पुरा पढ्नुहोस्

भारतमै पहिलो पटक वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो ।    Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}

पुरा पढ्नुहोस्