Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनबाट ६ हजार शान्ति सैन्य फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिएका हुन् ।    डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका छन् । उनले द...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट ८६ लाख बराबरको अवैध सामान बरामद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।     जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवै...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

चेक बाउन्स मुद्दाका फरार तीन अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेको प्रहरीले जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

कामू प्रधानसेनापति शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।    मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्...}

पुरा पढ्नुहोस्

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।   पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयक...}

पुरा पढ्नुहोस्

जनकपुर बम काण्डका मुख्य आरोपित साहको घटाइयो कैद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ ।    आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...}

पुरा पढ्नुहोस्

सेनाका जमदार पौडेललाई ललितकला विशेष पुरस्कार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका जमदार माधव पौडेललाई ललितकला विशेष पुरस्कार प्रदान गरिएको छ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को उद्घाटन कार्यक्रममा पौडेललाई सम्मान गरिएको हो ।  ओखलढुंगाका पौडेल लामो समयदेखि कलाकृति निर्माणमा संलग्न...}

पुरा पढ्नुहोस्

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको कञ्चन गाउँपालिकामा नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।      &nb...}

पुरा पढ्नुहोस्