
सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ । उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ठूलो आवाज निकाल्ने र स्वरुप परिवर्तन गरिएका ३४२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले १ महिनायता विशेष अप्रेशन नै चलाएर त्यस्ता मोटरसाइकल चालकमाथि कारबाही थालेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट...}
पुरा पढ्नुहोस्महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् । घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}
पुरा पढ्नुहोस्प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई केहीदिन अघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी र राजनीतिक पहुँचका आधारमा खुलेआम हिँडिरहेका हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेप...}
पुरा पढ्नुहोस्प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिरहेका बेला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकबाट २५ असोज दिनदहाडै २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुरक्षा योजना प्रभावकारी भए...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit