Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्

स्थानीयसँगको झडपमा चितवनमा इन्स्पेक्टरसहित पाँच प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्य...}

पुरा पढ्नुहोस्

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...}

पुरा पढ्नुहोस्

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् ।    नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

रोल्पाको माडीमा माओवादीसँगको झडपमा कांग्रेस उम्मेदवार डाँगी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।     झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}

पुरा पढ्नुहोस्

भागबण्डा मिलाउन वाग्मतीमा ८ मन्त्रालय फुटाएर १४ वटा बनाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालयहरु विभाजन गरिएको छ । प्रदेश सरकारमा सहभागी गठबन्धनका दलहरुलाई मिलाउन मन्त्रालय फुटाइएको हो ।    वाग्मतीमा ८ मन्त्रालय रहेकोमा विभाजनपछि १४ वटा पुगेको छ । यद्यपि, कसले कुन र कति मन्त्रालय पाउने भन्नेबारे गठबन्धनका दलहरूबीच सहमति भइसकेको छैन ।...}

पुरा पढ्नुहोस्

बाग्लुङमा कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।   यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमितलाई पठाउने निगमका मलेसिया कर्मचारी जोगाउन चलखेल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल वायुसेवा निगमले कारबाही गरेको भनिएका मलेसिया स्टेसनका कर्मचारीहरुलाई सामान्य कारवाही गरेर छाडन चलखेल भइरहेको खुलेको छ ।    उच्च सरकारी स्रोतका अनुसार संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा कारवाही गरिएका निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टे...}

पुरा पढ्नुहोस्