
जिल्ला प्रहरी कार्यालय सिराहाले चोरी भएका मोटरसाइकल बरामद गरी सवारीधनीलाई बुझाएको छ । जिल्लाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बिहीबार सिराहा नगरपालिका–१७ माडर बस्ने रामकुमार साहलाई उनको हराएको मोटरसाइकल फेला पारी हस्तान्तरण गरेका हुन् । यस्तै, केही दिनअघि सिराहा...}
पुरा पढ्नुहोस्नेपालको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा संविधान दिन नसेकर स्वतः विघटन भयो । पहिलो संविधान सभाबाट चार÷चार कम्युनिष्ट प्रधानमन्त्री बने । तर संविधान बन्न सकेन । दोस्रो संविधान सभाका ९० प्रतिशत सदस्यले पारित गरी मस्यौदामा हस्ताक्षर गरिसकेको अवस्थामा संविधान जारी नगर्न छ...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्रुपन्देहीको गैडहवा गाउँपालिका– ६ का श्रीराम मल्लाह र रेनु मल्लाहलाई आफ्नै नाबालक छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार आफ्ने घरको छतमा ८ महिनाको छोरा सुरजको घाँटी रेटी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले...}
पुरा पढ्नुहोस्मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्प्रहरीले यातायात व्यवस्था विभाग गुर्जुधाराबाट शंकास्पद ९ विचौलिया पक्राउ गरेको छ । आज ११ बजे खटिएको महानगरीय प्रहरी परिसर काठमाडौबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले यातायात व्यवस्था विभाग गुर्जुधारामा विचौलिया काम गर्ने शंकास्पद व...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका उपरथी अनन्त कार्की आईतबार आफ्नो जिम्मेबारी बुझबुझारथ गरेर घरबिदामा बसेका छन् । &n...}
पुरा पढ्नुहोस्विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारतको कोडामबाक्कम चेन्नाई तामिलनाडुमा घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit