Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

छोराछोरीका लागि बैंक खाता खोल्न जाँदा बेपत्ता, साढे दुई महिनापछि मृत फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा फेला परेका छन् । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मंगलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।   छोराछोरीको बाल पोषण भत्ताको...}

पुरा पढ्नुहोस्

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तेस्रो पटक ५ दिन म्याद थप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।      शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}

पुरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।     बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।    मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी...}

पुरा पढ्नुहोस्

१२ मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा, १८ को सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ ।  सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...}

पुरा पढ्नुहोस्

एउटा नक्कली अपहरण जसले धन्नै आफ्नै ज्यान लिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}

पुरा पढ्नुहोस्

शिवपुरीमा सुरु भयो कमाण्ड तथा स्टाफ तालिम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २८ औं ब्याचको कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् ।  सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम...}

पुरा पढ्नुहोस्

बुबा, छोरा र ज्वाइँबाट सामूहिक बलात्कार, १३ वर्षपछि अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुबा, छोरा र ज्वाइँ नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका अभियुक्तमध्ये बिहीबार एक जना पक्राउ परेका छन् । १३ वर्षअघि भएको सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   &nbs...}

पुरा पढ्नुहोस्

मिक्लाजुङका गाउँपालिका अध्यक्ष भन्छन, ‘असल शिक्षक र मिहेनती कृषक गुमायौं’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए ।    सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...}

पुरा पढ्नुहोस्