
उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अन...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन...}
पुरा पढ्नुहोस्कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल नजिक जयन्ती चौधरी र शिवचरण रानाको पसल छ । दुबैमा ब्यापारिक प्रतिस्पर्धा भन्दा निकटता बढि थियो । यो सामिप्यता बढेर शारिरीक सम्बन्धसम्म पुग्यो । जब यो सम्बन्ध गाउँटोलमा चर्चाको बिषय बन्यो तब उनीहरुले एकले अर्कालाई नभेटने बाचासहित जयन्तीलाई शिव...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...}
पुरा पढ्नुहोस्नेपाली सेनाका पाँच जना महासेनानीलाई सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ । सिफारिसम्बन्धी ७ दिने सूचना प्रकाशित गर्दै सेनाले बढुवा सिफारिसबारे जानकारी दिएको हो । बढुवा सिफारिस हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, नं. ४ बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ गरेका छन् ।...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ । परिसरले कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त संयुक्त राष्ट्र...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit