
प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आगामी असारदेखि असोजसम्म विभिन्न मिसनमा तैनाथ हुने जाने सैनिक पर्यवेक्षक तथा स्टाफ अधिकृतको छनोट गरेको छ । सेनाले ५६ जना यस्ता अधिकारी छनोट गरेको हो । महासेनानीहरु हरिबहादुर चौहान (युनिस्फा), सरोजकुमार अधिकारी (मिनुस्मा), दिवाकर विक्रम राणा (मिनुस्का), शिवराज पन्त (मि...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । तेलीले विपन्नलाई...}
पुरा पढ्नुहोस्चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...}
पुरा पढ्नुहोस्अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}
पुरा पढ्नुहोस्इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit