
महानगरीय प्रहरीय परिसर काठमाडौंले नेत्रविक्रम चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज विर्ख लुहारलाई पक्राउ गरेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ घर भएका लुहार हाल चुन्नीखेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी चन्द समूहका भक्तपुर जिल्ला सच...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ । त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्भारतको नेतृत्वमा पाँच देशका सैन्य अधिकारीले नेपाली सेनाको जंगी अड्डामा भ्रमण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उक्त भ्रमण दलसँग शिष्टाचार भेटवार्ता गरे । भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्द...}
पुरा पढ्नुहोस्सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् । गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}
पुरा पढ्नुहोस्रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल मृत भेटिएको प्रकरणमा प्रहरीले उनले आत्महत्या गरेको जनाएको छ । आत्महत्याअघि ‘सुसाइड नोट’ लेखेको पनि प्रहरीले एक विज्ञप्ति जारी गर्दै बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठाम...}
पुरा पढ्नुहोस्गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् । न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}
पुरा पढ्नुहोस्पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु-याएर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसारे नुवाकोटको बालकुमारीकी अनिशा भन्ने फूलमाया तामाङले काम लगाइदिने बहानामा महिलालाई बेहोस पारी भ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सल्यानस्थित सबुज गणले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्थानियहरुको शव व्यवस्थापनका लागि सहसेनानी (क्याप्टेन) स्वेता पौडेलको नेतृत्वमा महिला सैनिकहरुको टोली बनाएको छ । गणले बनाएको क्याप्टेन स्वेताको टोलीले सोमबार सल्यानको बागचौर नगरपालिका–७ निवासी अभि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit