
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले...}
पुरा पढ्नुहोस्शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ । मंगलवार सिंहदरवारमा भएको समितिको बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउनका लागि खेल क्षेत्र महत्वपूर्ण रहेको भन्दै खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । &...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट साबिकको नेकपा खारेज भई पूर्ववत् अवस्थामा आइपुगेको २ महिनापछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा समर्थन फिर्ता गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन् । &nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । ठूलो दलको संसदीय दलको नेताको रुपमा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । उनीसँग मन्त्रिमण्डलका सदस्यले प...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ९एकीकृत समाजवादी० का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसबाहेक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी...}
पुरा पढ्नुहोस्जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निवास पुगेका छन् । हाल प्रदेश २ मा जसपाको सरकार छ । तर, ठाकुर पक्ष केन्द्र स्रकारमा जाने हुँदा प्रदेश २...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit