Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारतीय सीडीएस रावतसँगै दुर्घटना परी उपचाररत क्याप्टेन सिंहको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँगै दुर्घटनामा परी उद्धार गरिएका क्याप्टेन वरुण सिंहको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सिंहको उद्धार गरिएको थियो ।    गम्भीर घाइते भएका सिंहको बैंग्लोरमा उपचार भइरहेको थियो । भारतको वायुसेनाले ट्...}

पुरा पढ्नुहोस्

कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोलोम्बियामा राष्ट्रपति चढेको हेलिकोप्टरमा गोली प्रहार भएको छ ।    राष्ट्रपति आइभन डुकसहित उच्च अधिकारीहरु चढेको हेलिकोप्टरमा  भेनेजुयलाको सीमानजिकैको गोली प्रहार भएको हो ।  बीबीसीका अनुसार हेलिकोप्टरमा रहेका राष्ट्रपतिसँगै रक्षा मन्त्री डियगो मोलानो, गृह म...}

पुरा पढ्नुहोस्

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ ।  ढाकास्थित एक विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा ७ वर्ष र ठगीको आरोपमा ४ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतका न्यायधीश शेख नजमुल आलमले उक्त मुद्दाको फैसला सुनाएक...}

पुरा पढ्नुहोस्

चीन र भारतीय सैनिकबीच झडप, २४ घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}

पुरा पढ्नुहोस्

अमेरिकी गुप्तचरले अझै पत्तो पाएनन् आखिर के हो ‘हवाना सिन्ड्रोम’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन् ।   यस विषयमा छलफल गर्न हाइन्सले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गु...}

पुरा पढ्नुहोस्

निम्न र मध्यम आय भएका ९२ देशलाई ५० करोड डोज खोप दिने अमेरिकाको घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ ।    अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...}

पुरा पढ्नुहोस्

नेपालबाट भारतको कर्नाटक राज्यका गुम्बामा बालकहरुकाे तस्करी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ ।      प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...}

पुरा पढ्नुहोस्

ट्रम्पका अध्यागमन नीति उल्टाउन बाइडेनका तीन कार्यकारी आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् ।    एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका...}

पुरा पढ्नुहोस्

म्यानमार बढ्दै सैनिक ज्यादती, ‘कू’पछि १ सय ३८ जना मारिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।        राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}

पुरा पढ्नुहोस्