
नेपाली कांग्रेसका शीर्ष नेताहरुले देशभरका विभिन्न १० चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । कांग्रेसले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । ब...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडीयाको नेतृत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशमा नेतृत्व गर्ने चार दलका ४० जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । ...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}
पुरा पढ्नुहोस्भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मङ्गलबार दिउँस...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए । विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि नेता भट्टराईले असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit