
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए । २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...}
पुरा पढ्नुहोस्हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}
पुरा पढ्नुहोस्द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बाग्लुङ इजलासले २ सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र...}
पुरा पढ्नुहोस्बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले भक्तपुरमा एकजनालाई पक्राउ गरेको छ । बर्ष १७ की बालिका समेत अन्य ३ जना महिलाहरूलाई गत चैत्र १४ गते सिन्धुलीबाट काम लगाइदिन्छु भनेर काठमाण्डौ जोरपाटी श्याम कुमार भट्टराईले बुटिकमा काम लगाईदिन्छु काठमाडौं ल्याएका थिए । भट्टराईले...}
पुरा पढ्नुहोस्आफ्नै ट्याक्टरका सहचालकलाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा एक ट्याक्टर चालक पक्राउ परेका छन् । लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिकाकै २७ वर...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृण खाणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको संसदलाई जानकारी गराएका छन् । उनले घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ । नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बिहान संसद सचिवालयलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितिमा राखेको आरोप लगाएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितिमा राखेको आरोप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit