Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

नेपालमा पेस्तोल बेच्न आएका दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको गढवा गाउँपालिका–१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी–३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी...}

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना: लुकाउने प्रपञ्चले नै खुलेको थियो पोल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ ।     प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}

पुरा पढ्नुहोस्

शान्ति सेनाबाट फर्किएका करिब २० सैनिकलाई कोरोना संक्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शान्ति सेनाबाट फर्किएका नेपाली सेनाका करिब २० जनालाई कोरोना संक्रमण भएको छ । उनीहरु यही २२ पुसमा मिसनबाट स्वदेश फर्किएका थिए ।    सेनाले मिसनमा जाने तथा आउनेको पीसीआर परीक्षण गराउँदै आएको छ । सोही क्रममा शान्ति सेनाको मिसनबाट आएकाहरुको परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण दे...}

पुरा पढ्नुहोस्

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न अनिच्छुक, एसपीपी सम्झौता नगर्न राजनीतिक नेतृत्वलाई सुझाव

दीपक खरेल २ बर्ष अगाडि

नेपाली सेनाले सबै छिमेकी देशसँग समानताका आधारमा सहकार्य गर्न चाहेको राजनीतिक नेतृत्वलाई स्पष्ट पारेको छ । उसले सैनिक सहकार्यको अर्थ कुनै पनि सैंन्य गठबन्धनको हिस्सा नेपाली सेना नबन्ने स्पष्ट समेत पारेको हो ।    उच्च सैन्य अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले ४ असारबाट संयु...}

पुरा पढ्नुहोस्

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा बिहीवार एक युवकको शव फेला परेको छ ।   नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सुर्खेतका ३० वर्षीय बालकृष्ण ओ...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने झापाका दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् ।    ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}

पुरा पढ्नुहोस्

भारतमा हेलिकोप्टर दुर्घटना : सेनाध्यक्ष रावतसँगै यी व्यक्ति थिए हेलिकोप्टरमा सवार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् ।  ...}

पुरा पढ्नुहोस्