Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

गैरसांसदलाई मन्त्री बनाएको विरोधमा दायर रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सांसद नै नरहेका व्यक्तिलाई मन्त्री बनाएको विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा आज सुनुवाइ हुने भएको हो ।    बिहीबारअधिवक्ताहरू विराज थापा र कपिलदेव ढकालले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । यसअघि वरिष्ठ अधि...}

पुरा पढ्नुहोस्

मेरो कार्यकालभरि सबै सेटिङ भत्किएको छ : डा. शिवमाया तुम्बाहाम्फे

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन् ।   सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुस...}

पुरा पढ्नुहोस्

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपाली दूतावासको अनुरोध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।   दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}

पुरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा, यस्तो देखियो उत्सव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको छ । उक्त अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोह आयोजना गरिएको छ     उक्त समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका छन् । समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्ष...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि मालीमा भएको आक्रमणको निन्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।    एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}

पुरा पढ्नुहोस्

नक्कली सेनिटाइजर उत्पादन गर्ने सानोभर्‍याङको कम्पनीमा काठमाडौं प्रहरीको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको सानोभर्‍याङस्थित सेनिटाइजर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा कम्पनी सञ्चालन गरेको र गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको सूचनापछि प्रहरीले छापा मारेको हो ।    परिसरका एसपी रमेश बस्नेतले नक्कली सेनिटाइजर उत्पादन गरिरहेको सूचना आएपछि छामा...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

खम्पा निःशस्त्रीकरण सैन्य अभियानको मुख्य क्याम्पमा नेपाली सेनाको अध्ययन  टोली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको बाहिनी, शिक्षालय र गणबाट सम्मिलित ७५ जनाको सैन्य टोलीमा सहभागी भएका अधिकृत देखि जवानसम्मले खम्पा बिद्रोह र नेपाली सेनाले चलाएको खम्पा निःशस्त्रीकरण अभियानको मुख्य क्याम्पका बिषयमा अध्ययन अनुसन्धान गरेका छन् ।    मुस्ताङस्थित बज्रदल गणले घरपझोङ गाउँपालिका–५ स्थित...}

पुरा पढ्नुहोस्

लगानी बोर्डको ‘टारगेट’: पाँच वर्षमा १० अर्ब डलर लगानी, एकलाखलाई रोजगारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो...}

पुरा पढ्नुहोस्