Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

एमालेले सदन अवरोध कायमै राख्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।   सो पार्टीका अध्यक्ष एवं  संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनको मारमा गैंडा, वासस्थान नै संकटमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय प्रष्ट देखिन थालेको जलवायु परिवर्तनको असरसँगै बढेका मिचाहा प्रजाति र आकस्मिक बाढीले गैंडालगायतका वन्यजन्तुको वासस्थान मात्र होइन, अस्तित्व नै संकटमा पर्न थालेको छ।  हिमालखबरमा मुकेश पोखरेलको यो रिर्पोट अफ द डेमा ।  गएको २१ असोजमा चितवनस्थित नारायणी नदीछेउको भेलौजी दलद...}

पुरा पढ्नुहोस्

दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ ।    गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो ।    निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}

पुरा पढ्नुहोस्

डर देखाएर रकम असुल्ने नक्कली वन कर्मचारी र पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् ।    उनीहरुले ‘हामी वनको कर्म...}

पुरा पढ्नुहोस्

नेपालमा बालसैनिक मुक्त गराउन गरेको त्यो संघर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा  भर्ती गराएको थियो ।    आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}

पुरा पढ्नुहोस्

भारतमा हेलिकोप्टर दुर्घटना : सेनाध्यक्ष रावतसँगै यी व्यक्ति थिए हेलिकोप्टरमा सवार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् ।  ...}

पुरा पढ्नुहोस्

बलेफी हाइड्रोपावरले  १८ लाख कित्ता शेयर यी क्षेत्रलाई जारी गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।      कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा  १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}

पुरा पढ्नुहोस्

पूर्वाधार निर्माणका समस्या समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।      बिहीवार प्रतिनिधि सभा अर्न्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्...}

पुरा पढ्नुहोस्

वार्ताबाटै सर्वोच्चको गतिरोध अन्त्य गर्न ९ आयोगहरुको अनुरोध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विभिन्न ९  संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् ।   राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्...}

पुरा पढ्नुहोस्

धनुषा र सुनसरीका एसपीमाथि यसकारण हुँदै छ अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो ।      चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}

पुरा पढ्नुहोस्