Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।        आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}

पुरा पढ्नुहोस्

जग्गा देखाउन भन्दै लगेर लुटपाटपछि हत्या 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले लुटपाटपछि हत्याको एउटा घटनाका मुख्य  योजनाकारलाई पक्राउ गरेको छ ।  महाशाखाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रेको धुलीखेलस्थित मयुरपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।    सोना...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा इँटा उद्योगमा लुकाइएका अवैध ९ भारतीय टेम्पो बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो ।   सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...}

पुरा पढ्नुहोस्

जब दाइ जुत्तामा चरेश बोकेर कैदी भाइलाई भेट्न पुगे...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।   उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्

सनाखत नभएको शवले खोल्याे ‘अनर किलिङ’ को रहस्य 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए ।  गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

सेनालाई अनावश्यक विवादमा तान्न खोजियोः प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गर...}

पुरा पढ्नुहोस्

नक्कली पिसिआर रिपोर्ट लिएर दुुबई जान लागेका ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।  ...}

पुरा पढ्नुहोस्

भागरथी प्रकरणमा आएको नयाँ ‘ट्वीस्ट’बारे के भन्छन् डीआईजी सुवेदी ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बुबाले आइतबार पत्रकार सम्मेलन गरे । सम्मेलनमा आरोपी किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताए ।    दीपकराजका अनुसार किशोरले आफू न...}

पुरा पढ्नुहोस्