Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ ।    विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले  विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएका छन् ।   विज्ञप्तिमा भनिएको छ ‘चुनावी मैदानमा प्रतिस्पर्धारत ति...}

पुरा पढ्नुहोस्

एमालेको वरिष्ठ उपाध्यक्षसहित यी ५ नेता निर्विरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।   वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।   निर्धारित समयसम्म अन्य कसैको पनि उम्मेदवार...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।    बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष...}

पुरा पढ्नुहोस्

कांग्रेसमा क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५ गते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ ।   त्यसपछि राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने कांग्रेसले जनाएको छ ।&nb...}

पुरा पढ्नुहोस्

सरकारले भिजिट भिसामा कडाइ गराेस् : संसदीय समिति 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।      आइतबार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुल...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको यस्तो छ एक महिने अभियान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दै छ ।   आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराएका निधि, कोइराला र सिंहको यस्तो छ भनाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आज दोस्रो दिन उम्मेदवारी दर्ता तीव्रताका साथ सम्पन्न भएको छ । कांग्रेस सभापतिको नेतृत्व गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह जोडतोडले लागि परेका छन् ।    उम्मेदवारी दर्ता गराएपछि पत्रकारसंग ब...}

पुरा पढ्नुहोस्

ओलीलाई पदच्यूत र पार्टी विभाजन गर्न एमसीसी प्रयोग : एमाले (वक्तव्यसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ ।    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : देउवालाई प्रकाशमानले समर्थन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।    सिंहलाई भेट देउवा आफैं उनको घरमा पुगेका थिए । देउवासँगको भेटपछि सिंहले उनलाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामीले दोस्...}

पुरा पढ्नुहोस्

सीमा विवादको समाधान वार्ताबाट गर्न मोदीलाई ओलीको सन्देश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् ।  नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले मोदीलाई सन्देश पठाएका हुन् ।&nb...}

पुरा पढ्नुहोस्