Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता लिन पुनः निर्देशन दिएको छ ।    आज पाँच दलीय गठबन्धनको बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो । बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्र...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेको रिटमा आज सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएको हो ।   एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरे...}

पुरा पढ्नुहोस्

अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न कांग्रेस नेता थापाको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् ।   बिहीबार बुटवलमा आयोजित विरोध सभामा नेता थापाले प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।      सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}

पुरा पढ्नुहोस्

वाग्मतीका मुख्यमन्त्रीले गरे संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

   वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् ।   नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्त...}

पुरा पढ्नुहोस्

तीन दलद्वारा सुरक्षाको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।   नेपाली...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : सात सदस्यीय अध्यक्षमण्डल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ ।     नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ ।     अध्यक्ष मण...}

पुरा पढ्नुहोस्

महाधिवेशनको तयारीका विषयमा यस्तो भन्छन् कांग्रेस प्रवक्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।    यही मंसिर २४ देखि २७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध...}

पुरा पढ्नुहोस्

काठमाडौं मेयरका उम्मेदवार स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।    निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प...}

पुरा पढ्नुहोस्

प्रदेश सभाबाट पास हुन नसकेपछि लुम्बिनीको बजेट अध्यादेशबाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो ।    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्...}

पुरा पढ्नुहोस्