Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्

नेपाली शान्ति सेनाको चातुर्यले यसरी रोकियो एउटा हुनै लागेको सशस्त्र द्वन्द्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिणी सुडानको क्यूइबेटमा दुई सशस्त्र सप्रदायबीच भिडन्त हुन लागेको खबर नेपाली शान्ति सेनालाई पुगेको थियो । त्यसको केही मिनेटमै आफ्नो काबिलित देखाउँदै नेपाली सेनाले त्यहाँ हुन लागेको भिडन्तमात्रै रोकेन् कयौंको ज्यान समेत जोगाउन सफल भएको छ ।   दक्षिणी सुडानको तालैतालले भरिएको छ, क्यूइ...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।   सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}

पुरा पढ्नुहोस्

महानिरीक्षक भन्छन्– प्रहरीका भवन नागरिकका विश्वास हुन्, तर उनकै एसएसपी त्यही भवनमा बस्दैनन् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् ।    महानिरीक्षक क्षत्रीले...}

पुरा पढ्नुहोस्

डार्क वेबमा लागूऔषध र हातहतियारको कारोबार गर्ने १५० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ ।    युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...}

पुरा पढ्नुहोस्

देशैभर अक्सिजन बाँड्दै प्रदेश १, जसको यसरी व्यवस्थापन गर्दै छ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणको दोस्रो लहर बढेसँग मुलुकभर अक्सिजनको हाहाकार छ । राजधानी काठमाडौंदेखि देशका थुप्रै ठाउँका अस्पतालहरु अहिले अक्सिजनको चरम अभाव खेपिरहेका छन् । समयमै अक्सिजन नपाउँदा कैयौं कोरोना संक्रमितले ज्यान पनि गुमाउनु परेको छ ।    देशैभरको यो मागलाई केही हदसम्म पूरा गर्न प्रदेश न...}

पुरा पढ्नुहोस्

जंगी अड्डामा नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ ।     सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी  बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।    &...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्