Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

अवकाशप्राप्त महानिरीक्षकहरुसँग बहालवाला महानिरीक्षकको छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर   शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् ।    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}

पुरा पढ्नुहोस्

साढे २४ ग्राम ब्राउनसुगरसहित कैलालीमा एक जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । बैतडी डिलासैनी गाउँपालिका–१ का २८ वर्षीय पुरन कोटारीलाई आइतबार पक्राउ गरिएको हो ।   उनले कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित धनगढी रोडमा रहेको सार्थक प...}

पुरा पढ्नुहोस्

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ ।    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालयले फरार...}

पुरा पढ्नुहोस्

उपत्यकामा एकै दिन दुई ठाउँमा बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}

पुरा पढ्नुहोस्

सेनानी गाेपाल सिंहकाे नेतृत्वमा २०५ शान्ति सैनिक सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन  सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}

पुरा पढ्नुहोस्

युएईका महानिरीक्षकलाई अध्यक्ष चयनगर्दै सकियो इन्टरपोलको महासभा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ ।      टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}

पुरा पढ्नुहोस्

वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक लाई ७ वर्ष जेल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।   कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...}

पुरा पढ्नुहोस्

अब बजाज अटोमा गस्ती गर्छ सुनसरी प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यो विद्युतिय अटो रिक्सा हो । शहरभित्र छोटो दुरीको यात्राका लायि उपयुक्त र लोकप्रिय बनेको अटो रिक्सा यतिबेला देशभर फैलिएको छ ।    यस्तै एउटा अटो रिक्सा अब सुनसरी  जिल्ला अन्तरगत रहेको इटहरी महानगरका चोक गल्लीमा समेत देख्न पाइने छ । तर यो केही फरक र भिन्न हुनेछ । यसको शिरमा रातो स...}

पुरा पढ्नुहोस्

जोरपाटीको तिब्बतीयन क्याम्पमा जुवाखाल, लाखौं नगदसहित २० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।              जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}

पुरा पढ्नुहोस्