Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

नुवाकोटको सिन्दुरे खोलामा कसले पुर्‍ याे सरकारी मोटरसाइकल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको लिखु गाउँपालिका- ६ स्थित सिन्दुरे खोलाको बगरमा बैशाख २१ गते सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल पुरिएको अवस्थामा फेला पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक भाईमान राउत को कमाण्डमा...}

पुरा पढ्नुहोस्

प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   चितवन भरतपुर महा नगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।    उनले पलखब...}

पुरा पढ्नुहोस्

महामारीमा यसरी गरिँदै छ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण बढेको भन्दै सरकारले गत २३ वैशाखदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान हालसम्म पनि खुलाएको छैन । सरकारले त्यस बेला नेपालमा महामारी नियन्त्रणका लागि भन्दै भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।    आन्तरिक तथा बाह्य ह...}

पुरा पढ्नुहोस्

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीमा आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका ५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार  प्रहरीले पक्राउ गरेको छ ।    घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा...}

पुरा पढ्नुहोस्

बाग्लुङमा होलीमा झडप हुँदा युवालाई भीरबाट खसालेको आरोपमा ८ जना पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}

पुरा पढ्नुहोस्

उपरथीमा बढुवा भएका डाक्टर न्यौपानेले लगाए दर्ज्यानी चिन्ह 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका सहायक रथी डा अरुणकुमार न्यौपानलेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।      सरकारको १ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी न्यौपानेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई सैनिक स्वास्थ्य महानिर्द...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

भ्रामक समाचार प्रसारण गरेको आरोपमा काठमाडौंबाट दुई युट्युबर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् ।   गम्भी...}

पुरा पढ्नुहोस्

बुटवलमा रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका तीन संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।        रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}

पुरा पढ्नुहोस्

यी हुन् सेनाका मेजरलाई आक्रमण र युवकको हत्या गर्ने ८ आरोपित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त समूहले गत मंगलबार राति बडुवालको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।    पक्राउ पर्नेमा लम्की चुहा–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय...}

पुरा पढ्नुहोस्