
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्सप्तरी प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा ५०५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धेरैजसो कुटपिट मुद्दाका छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइज्जती, ठगी, जबर्जस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको प्रहरी कार्यालयले जनाएको छ । पक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सिलसिलेवार संख्या ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सोमबार सम्पन्न भएको छ । गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वो...}
पुरा पढ्नुहोस्दक्षिणी सुडानको क्यूइबेटमा दुई सशस्त्र सप्रदायबीच भिडन्त हुन लागेको खबर नेपाली शान्ति सेनालाई पुगेको थियो । त्यसको केही मिनेटमै आफ्नो काबिलित देखाउँदै नेपाली सेनाले त्यहाँ हुन लागेको भिडन्तमात्रै रोकेन् कयौंको ज्यान समेत जोगाउन सफल भएको छ । दक्षिणी सुडानको तालैतालले भरिएको छ, क्यूइ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बीओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् । नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बीओपीको स्थ...}
पुरा पढ्नुहोस्इलामकाे माङसेबुङ गाउँपालिका–६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका(६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सडक...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् । सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ । नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit