
प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि परिचालन गरेको ठगी विरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । ठगी गर्...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् । उक्त अपा...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले केही बेरमा प्रहरी वरिष्ठ उपरिक्षक सहित डीआइजी र एआइजीहरुलाई विशेष सम्बोधन गर्दैछन् । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीको कार्ययोजना २०७७ को चौमासिक प्रगति सामिक्षाको प्रस्तुतिकरण सहित महानिरीक्षक थापा क्षेत्रीले विशेष निर्द...}
पुरा पढ्नुहोस्प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ । &nb...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बीओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् । नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बीओपीको स्थ...}
पुरा पढ्नुहोस्प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग, इमाडाेलले चोरी भएका एप्पलका ल्यापटप र मोबाइल सहित उनीहरुलाई मंगलबार बिहान तीनबजे नियन्त्रणमा लिएको हो।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit