
प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ । यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ &nb...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा थप एक एसपी खटाएको छ । हाल अपरेसन कमाण्डमा एक जना मात्र एसपी छन् । तर, मुद्दा शाखा हेर्न पनि थप एक एसपीको आवश्यकता भएको लामो समयदेखि बहस हुँदै आएकाले थप एसपी खटाउने निर्णय गरिएको हो । अब परिसरमा दुई जना एसपी हुने भएका छन् ।...}
पुरा पढ्नुहोस्म्याग्दीको साबिक बरंजा गाविस–२ घर भएकी मीना खड्काको नाममा रहेको काठमाडौंको थानकोटस्थित २० आना जग्गा किर्ते लालपुर्जा बनाई बेच्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अनुसार बेल्जियममा रहेकी खड्...}
पुरा पढ्नुहोस्प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् । सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...}
पुरा पढ्नुहोस्काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध गाँजा (पोल्याण्ड’) सहित एकजना यसका कारोबारीलाई पक्राउ गरेको छ । वृतले आइतबार अपरान्ह कंलकीबाट बेचबिखनका लागि ल्याएको चारकिलो २ सय ग्राम पोल्याण सहित मकवानपुरका राजेन्द्र अर्याललाई पक्राउ गरेको हो । उनका साथबाट सुरुमा ३ केजी पोल्याण्ड...}
पुरा पढ्नुहोस्रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् । सशस्त्र प्रहरी बल नेपाल फरवा...}
पुरा पढ्नुहोस्औपचारिक नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रको प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन् । उनले सम्मानमा नेपाली सेनाले जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ । सूचनाअनुसार डीएसपी विश्वराज खड्काको महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit