
सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्स्विस बैंकमा नेपालीको मौज्दात रकम एक वर्षमै दोब्बर बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्व...}
पुरा पढ्नुहोस्मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् । शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्तरुपमा सप्तपाताल पोखरीहरुको एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । यहि मंसिर २७ गते राजदल गणमा आयोजित एक कार्यक्रमकाबी उनीहरुले संयुक्त रुपमा शिलन्यास गरेका थिए । २०७८ जेष्ठ ३० मा नेपाली सेना र ल...}
पुरा पढ्नुहोस्दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}
पुरा पढ्नुहोस्अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । &nbs...}
पुरा पढ्नुहोस्कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । प्रहरीको तथ्यांक हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता यहाँ लागूऔषध सेवन गर्नेको संख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सकलदर्जालाई सहुलियतपूर्ण आवाज कर्जा–२०७८ का लागि सहमति भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बिमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी...}
पुरा पढ्नुहोस्जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit