
पुर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् । राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महि...}
पुरा पढ्नुहोस्रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । &...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ । नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाश...}
पुरा पढ्नुहोस्सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट...}
पुरा पढ्नुहोस्सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो । दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं भित्रिँदै गरेको नक्कली सूर्य चुरोट बरामद गरेर नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको हो । प्रहरी जाँचको क्रममा भन्सार छली ल्याइएका भारतीय सूर्य चुरोट फेला...}
पुरा पढ्नुहोस्भारत सरकारले चलाएको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । भारतले युक्रेनमा फसेका आफ्ना नागरिकहरुको उद्धारका लागि उक्त अप्रेसन चलाएको थियो । त्यसक्रममा नेपालीहरुको पनि...}
पुरा पढ्नुहोस्भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit