
टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो । ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो । हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा स...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए । नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध बिहीबारसम्म ठगी आरोपमा १ हजार १२६ उजुरी परेका छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत निक्षेपकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले उनलाई...}
पुरा पढ्नुहोस्रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल जानेछ । पाकिस्तान र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । गृह मन्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit