
सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । ...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार ल्होसार पर्व मनाइँदै छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सा...}
पुरा पढ्नुहोस्चेक बाउन्ससम्बन्धी मुद्दामा आफूलाई सुनुवाइको मौका नै नदिएको भन्दै मोडल खुस्बु ओली सर्वोच्च अदालत पुगेकी छन् । उनलाई उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २ महिना कैद र ३ हजार जरिवाना फैसला गरेको थियो । उक्त मुद्दाको क्रममा आफूलाई सुनुवाइको मौका नै नदिएको खुस्बुको दाबी छ । सर्वोच...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्यतिबेला सामाजिक सञ्जालमा एकजना ट्राफिक जवानले सडक प्रयोगकर्तासँग गरेको व्यवहार चर्चामा छ । ती ट्राफिक जवानको बोली रुखो छ । तर यो अवस्थाका बिषयमा भिडियोमा केही उल्लेख छैन् । यस्तै केही दिनअघि पूर्व युवराज पारश शाहले हेलमेट नलगाएको बिषयमा सडकमा खटिएका ट्राफिक प्रहरीसँग गरेको विवाद च...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् । प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश...}
पुरा पढ्नुहोस्अर्बपति व्यवसायी विनोद चौधरीको ‘विवादास्पद लगानी’ रहेको आइरिस कम्पनी एनबी इन्टरनेशनललाई नबिल (नेपाल अरब बैंक लिमिटेड) बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको हो । सन् १९९५ मा आयरल्याण्डमा स्थापना भएको...}
पुरा पढ्नुहोस्बजारको व्यस्त चोक । मान्छेहरु आआफ्ना कामका लागि निस्केका । तीमध्ये केहीले मास्क नलगाएका । चोकमै प्रहरीको समूह । मास्क नलाएका व्यक्तिलाई नजिकै गएर सम्झाईबुझाई । अनि प्रहरी आफैले मास्क लगाइँदिँदै बिदाइ । अहिले मुलुकका धेरैजसो सहरबजारमा देखिने दृश्य हो यो । परीक्षण गरिएकामा फेरि कोरो...}
पुरा पढ्नुहोस्नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit