
तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}
पुरा पढ्नुहोस्साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आज का...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् । सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}
पुरा पढ्नुहोस्नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज काठमाण्डौमा उद्घाटन गर्दै उनले शिक्षा र स्व...}
पुरा पढ्नुहोस्भारतको ब्यापारिक शहर मुम्बईको औद्योगिक नगरी बोयसर क्षेत्रमा नेपाली युवाको संलग्नतामा त्यहाँ रहेको एउटा सुन पसलबाट १४ किलो सुन र करिब एक करोड रुपैयाँ (६० लाख भारु) चोरी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नाम चलेको मंगलम ज्वैलरीमा गत बुधबार राती चोरी भएको हो । पसलको म...}
पुरा पढ्नुहोस्परिस्थितिलाई दोष तिनै व्यक्तिहरुले दिन्छन्, जसलाई आफूमाथि नै भरोसा र केही राम्रो गर्ने चाहना हुँदैन । संसारमा यस्ता केही व्यक्तिहरु छन्, जसले आफूलाई सधैं विश्वास गरे । जीवनमा प्रगति गर्न हरदम प्रयास गरिरहे । अनि सफल पनि बने । जीवनमा आइपर्ने विभिन्न समस्यासँग लड्दै कसरी सफ...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लाहरुका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरेर सकारात्मक नतिजा नआएपछि यतिबेला महानगरीय प्रहरीका अधिकारी एउटा घटनाको गुत्थी सुल्झाउन आफ्नो अनुसन्धान बौद्ध धार्मिक गुम्बा, धर्म गुरु र तान्त्रिकहरुमा केन्द्रित भइरहेको छ । काठमाडौंको बौद्धमा ११ दिनअघ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit