Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।    यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्र...}

पुरा पढ्नुहोस्

कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।    आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...}

पुरा पढ्नुहोस्

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।       ...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

तारा एयर विमान दुर्घटना, छानबिन गर्न जाँचबुझ आयोग गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।   मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

सेनाद्वारा बसुन्धरामा आइसोलेसन र अक्सिजन थेरापी सेन्टर सञ्चालनको तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ ।    केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्व...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, कसको छ पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा मतदान हुँदै छ ।   पहिलो चरणमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।    दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}

पुरा पढ्नुहोस्

राप्रपामा नेतृत्व चयनका लागि मतदान जारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।    काठमाण्डौको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको हो । मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिब १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै...}

पुरा पढ्नुहोस्

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्