
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार सत्तारुढ दलबहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भए पनि पारित गर्ने विषयमा सहमति हुन नसकेको हो । छलफलमा प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्य...}
पुरा पढ्नुहोस्‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा....}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको जानकारी गराएका छन् । बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरु...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट...}
पुरा पढ्नुहोस्काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर १ दर्जन रिट दायर भएका छन् । रिट दायर गर्नेहरुमा वरिष्ठ अधि...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ । उपत्यक...}
पुरा पढ्नुहोस्काठमाण्डौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरुले नेपाली कांग्रेसका लाखौं क्रियाशील सदस्यले ब्यग्र प्रतिक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको प्रति गंभीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै उनीहरुले पार्टी नेतृत्वको यस प्रकारको कदमले प...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit