
नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका हुन्...}
पुरा पढ्नुहोस्साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो । ९ चैत २०७१ मा काठमाडौं महा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेसहित जोन सञ्चालक समितिका अध...}
पुरा पढ्नुहोस्नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}
पुरा पढ्नुहोस्अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit