Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

सर्वोच्चको ढोका ढक्ढकाउँदै प्रचण्डले सोधे यी ८ प्रश्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निवेदन पेश गरेका छन् ।    सर्वोच्चले गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको यो फैसला राजनीतिक भएको...}

पुरा पढ्नुहोस्

पार्टीको निर्वाचन समितिलाई पूर्णता दिन निधिको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।   उनले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका छन् ।...}

पुरा पढ्नुहोस्

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दायर भएका छन् ।    अधिवक्ताहरु प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेशविरुद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा...}

पुरा पढ्नुहोस्

चिनियाँ उच्च महत्वाकांक्षालाई यसरी रोक्दै छ क्वाड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे ।    चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

एक चीन नीतिबारे स्पष्ट पार्न सरकारसँग ओलीको माग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको सम्बन्धमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् ।    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ति व्य...}

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी थपको प्रस्ताव सोमबार निर्णय हुँदै  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ ।      अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}

पुरा पढ्नुहोस्

बुर्जुवा प्रणाली बदल्न संविधान संशोधनका लागि सडक संघर्षमा जाने अवस्था आउन सक्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।   अध्यक्ष दाहालले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जा...}

पुरा पढ्नुहोस्

इलाममा चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।   सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

इन्टरपोलको अपरेसन विका : २४ देश, १९५ जना पक्राउ, पाँच सयको उद्धार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ ।    इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो ।   यी द...}

पुरा पढ्नुहोस्