Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

‘फिनसेन फाइल्स’ को नेपाल नाता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}

पुरा पढ्नुहोस्

काठमाडौंमा न्यून गुणस्तरको अक्सिमिटर बेच्न खोज्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सात जना पक्राउ परेका छन् ।    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभ...}

पुरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र श्रीमती र छोरीसहित नर्भिक अस्पतालमा भर्ना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।        छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका अनुसार कोभि...}

पुरा पढ्नुहोस्

यी ५१ 'लोकल' सरकारले बजेट नै बनाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् ।   स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}

पुरा पढ्नुहोस्

बस र ट्रक एकआपसमा ठाेक्किदा १८ जना घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् ।    दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।    बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीले दिए अमेरिकी समकक्षी एण्टोनीलाई बधाई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन्  ।    नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा अनुसन्धानका हवल्दार र सिपाहीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।   मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनबीच चुनावी भागबण्डा आजै टुंगो लगाउँछौं : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन् ।   प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका हुन्...}

पुरा पढ्नुहोस्

चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिन्छौं : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानयि तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जनताको आँगनमा पछारिदिने बताएका छन् ।    शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रक्षित कार्यक्रममा ओलीले गठबन्धनलाई कटाक्ष गर्दै अदालतले ब...}

पुरा पढ्नुहोस्