
महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...}
पुरा पढ्नुहोस्संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ । कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र २५...}
पुरा पढ्नुहोस्१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे । त्यसबे...}
पुरा पढ्नुहोस्अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको एक...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले प्रशासनबाट...}
पुरा पढ्नुहोस्नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश...}
पुरा पढ्नुहोस्कास्कीको मादी गाउँपालिकाकी १७ वर्षीया कोपिला परियारको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिकाका ४५ वर्षीय मोटे भनिने खड्क बहादुर खवास छन् । खवासलाई स्याङ्जाको पुतलीबजारबाट आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक...}
पुरा पढ्नुहोस्बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सीबीआईले अमेरिकी कम्पनीसँग सहयोग मागेको छ । सीबीआईले सुशान्तको सामाजिक सञ्जाल र इमेलबाट डिलिट गरिएका डाटा पाउन अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगका लागि आग्रह गरेको हो । सीबीआईले पारस्परिक विधिक सहा...}
पुरा पढ्नुहोस्बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले छानबिन आयोगबाट प्राप्त गरेका परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच आइतबार भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit