
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार...}
पुरा पढ्नुहोस्नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ । यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको एक...}
पुरा पढ्नुहोस्गरिब देशहरूलाई दिगो ऋण दिने र त्यस्ता देशहरूलाई आर्थिक संकटको खाडलमा छाडेर बेइजिङको दबाबको सामना गर्न बाध्य बनाएको भन्दै चीनले आलोचनाको सामना गर्नुपरेको छ । चीनले प्रायः ऋण र भ्रष्टाचार जस्ता विभिन्न माध्यमबाट आउने आर्थिक बोझलाई प्रोत्साहन गरेर गरिब देशहरूको निर्भरतालाई ठूलो मात्र...}
पुरा पढ्नुहोस्अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ । यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्व...}
पुरा पढ्नुहोस्बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वा...}
पुरा पढ्नुहोस्सरकारले आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ । उक्त दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पूर्णिमा परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो । ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit