Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारत–रुस मिलेर उत्तरप्रदेशमा बनाउँदै छन् लाखौं एके–२०३ राइफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ ।      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}

पुरा पढ्नुहोस्

चिनियाँ राजदूत यान्छीले दोहोराइन 'नेपाल-चीन अप्ठयाराेका असल साथी' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच  विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।      न...}

पुरा पढ्नुहोस्

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।     राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     बेलायतले गतसाता...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप दिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना (पीएलए) ले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । पीएलएले ३ लाख डोज खोप दिने भएको सैनिक स्रोतले जानकारी दिएको हो ।    खोप हस्तान्तरणका लागि बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियाँ पक्षसंग छलफल थ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवासँग बेलायती राजदूतको भेटवार्ता, युक्रेनबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा युक्रेनमाथि रुसले आक्रमण गरेको विषयमा छलफल भएको थियो ।    राजदूत निकोलाले युक्रेनको पक्षमा विश्व नै एक साथ रहेको आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उन...}

पुरा पढ्नुहोस्

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...}

पुरा पढ्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को  बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो ।    नेपाली सेनाको खोज तथा उद्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र नेपालका लागि बंगलादेशका महामहिम राजदूतबीच भेटघाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरी बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।   यस किसिमक...}

पुरा पढ्नुहोस्

नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र  बिहीवार बुझाएका छन् ।    बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}

पुरा पढ्नुहोस्