Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सुर्खेतमा ज्ञानेन्द्र शाहीले के गरेका थिए? किन दिए पत्रकारलाई धम्की?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे ।    जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो ।    भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}

पुरा पढ्नुहोस्

आफ्नै यात्रुबाट यसरी लुटिएका थिए पठाओ राइडर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}

पुरा पढ्नुहोस्

फूलचोकी जंगलमा हराइरहेका दुईजनाको उद्दार, हिँउ खेल्न जान अब यस्तो नियम  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले फूलचोकीमा हिँउ खेल्न गएका दुई युवालाई आइतबार राती जंगलबाट सकुशल उद्दार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको उद्दार गरेको हो ।  परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सिन्धुली घरभई कलंकी बस्ने २१ वर्षका प्रशान्त थापा र दोलखा घरभई कलंकी बस्ने १९ वर्षका सुरेश केसी...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारत लखनउ घर भई हाल कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर–४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन् । कलंकीमा लागूऔषध कार...}

पुरा पढ्नुहोस्

मकवानपुरबाट ७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मकवानपुर प्रहरीले  ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।     मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो ।     ...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}

पुरा पढ्नुहोस्

कर्णाली ट्राफिक प्रहरीद्वारा कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।       चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...}

पुरा पढ्नुहोस्

कलंकीमा टिप्परको ठक्करबाट धादिङका अधिकारीको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएक...}

पुरा पढ्नुहोस्