
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९ औं महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् । सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमा...}
पुरा पढ्नुहोस्दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो । ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जान...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको छ । गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बिबिसीले जनाएको छ। प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मंगलबार उक्त समारोह सम्पन्न भएको हो । समा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit