
भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो । मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ । ...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा ग...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपिय...}
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...}
पुरा पढ्नुहोस्चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानूनविपरीत गतिविधि गरेको भेटिएकोले उनीमाथि कारबाही भएको बताएको छ । ‘चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,’ चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत...}
पुरा पढ्नुहोस्नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}
पुरा पढ्नुहोस्एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो । युटाह नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले मंगलबार...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत शैयद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit