Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।   बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।    आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}

पुरा पढ्नुहोस्

सेनाका सकलदर्जालाई आवास कर्जा दिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।   सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिले गरिन् संवैधानिक परिषद् अध्यादेश खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन् ।    सरकारले २ साउनको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्ण...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ३७ ठाउँमा झडप, उदयपुरमा गोली लागी एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् ।    शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}

पुरा पढ्नुहोस्

सेनजेनमा वर्षमान पुन र चेन झाओबीच भेट, बाम सहकार्य र एकतामा चिनियाँको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।      स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसंग दुई पक्षीय भेटवार्ता गरेकाे पुनको सचिवालयले जनाएको छ । चिनियाँ कम्य...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा जसपाका चार नेताको रिट, सांसद पद फिर्ताको आदेश माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका उनीहरुले आज रिट निवेदन दर्ता गराएका हुन् ।      रिट दर्ता गर्नेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्म...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका मन्त्रीले ‘दायाँबायाँ’ गरे ‘स्याक’ गर्ने प्रचण्डको घोषणा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।     बिहीवार माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्र...}

पुरा पढ्नुहोस्

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।    प्रधानमन्त्री देउवा  नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किए । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरु...}

पुरा पढ्नुहोस्