
नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउन सुदृढ पार्टी निर्माणका लागि पाँच आयाम प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । विभागले आज उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दाबीसहित मुद्दा दायर गरेको हो । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको विभागका...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले १८ कात्तिक २०७७ मा स्रोत नखुलेको करिब एक करोड रुपैयाँ सहित पक्राउ परेका ब्यापारी र कामदार बिरुद्ध सात करोड रुपैयाँ भन्दा बढीको राजस्य छली मुद्धा दर्ता गरेको छ । विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको गोल्डेन लिफ होटलबाट बरामद गरेको ९९ ल...}
पुरा पढ्नुहोस्कोरोनाको संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् । हेरौं प्रशासनका आदेशहरुः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो । हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्...}
पुरा पढ्नुहोस्कलाकार पल शाहलाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । तनहुँ जिल्ला अदालतमा आइतबार भएको बालिकाको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले अरुको दबाब र प्रभावमा परेर त्यस्तो जाहेरी दिएको जनाएकी छन्...}
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit