
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् । दर्ज्यानी चिन्ह लगाउने प्रहरी अधिकृतहरू...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी सहायक हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका २६५ जना प्रहरी जवानलाई बढुवा सिफारिस गरेको हो ।...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए । सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...}
पुरा पढ्नुहोस्घरपायक पर्ने जागिर जोगाउनका लागि बालबालिकालाई बन्धक बनाउने प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–६ घर ४५ वर्षीय इन्द्रबहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी सोही ठाउँका भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । वि...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ । विराटनगर महानगरपालिका–३ घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमार गिरीका परिवारलाई उनकै ब्याचीले आर्थिक सहयोग गरेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा १५ माघमा मृत्यु भएको थियो । मध्य क्षेत्रिय तालिम केन्द्र भरतपुरको १९१ टोलीका ब्याच...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवा भएका ६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार दज्र्यानी चिन्ह लगाइदिएका छन् । यस्तै सशस्त्र प्रहरी...}
पुरा पढ्नुहोस्१५ वर्षीय किशोरको हत्याको अनुसन्धान प्रभावकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा डीएसपी रविराज थपलिया काठमाडौं तानिएका छन् । उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको छ । गत जेठ जेठ १७ गते पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक वि...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानका लागि अब्बल मानिएका र लामो समय अनुसन्धान क्षेत्रमा रहेका डीएसपी लालध्वज सुवेदी यतिबेला आफ्नो कमाण्डमा रहेको जिल्लामा भएको सामुुहिक हत्याकाण्डको क्लू खोज्नमा ब्यस्त छन् । जिल्ला प्रहरी कार्यालय खाँदबारीदेखि करिब ८५ किलोमिटर टाढा रहेको ‘क्राइम सिन’ मा र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit