
गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षकको नायब निरीक्षकमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अ...}
पुरा पढ्नुहोस्रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् । सशस्त्र प्रहरी बल नेपाल फरवा...}
पुरा पढ्नुहोस्धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...}
पुरा पढ्नुहोस्काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गए...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}
पुरा पढ्नुहोस्आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमानको चालक दलका प्रमुख थिए, क्याप्टेन आंगेलो शेर्पा । शेर्पा सिनियर पाइलट हुन् । उनले उडाएको विमान विराटनगरमा ल्याण्डिङ गर्न भने सकेन । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । ल्याण्डिङ गेयरमा आकस्मिक समस्या...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बाँकेका नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि गठन गरेको छानबिन समितिले धोबीको मृत्यु आत्महत्या नभई हत्या भएको र कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको निश्कर्ष सहितको प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ । कार्यबाहक प्रधा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit