
इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्कालिकोटमा आज भइरहेको मतगणनामा एक व्यक्ति कटुवा पेस्तोल बोकेर गणनास्थलमा पुगेका छन् । महावै गाउँपालिका–२ गैडाखानास्थित तिला नमुना माविमा भइरहेको मतगणना कार्यमा उपस्थित व्यक्तिलाई नेपाली सेनाले जाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा बस्ने २५ वर्षीय प्रकाश शाही कटुवा पेस्...}
पुरा पढ्नुहोस्रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् । कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् । सडकमा शङ्क...}
पुरा पढ्नुहोस्नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ टोलीले बुधबार हतियार तथा अन्य केही सामग्री बरामद गरेको छ । सेनाले दिएको जानकारीअनुसार सिद्धिबक्स गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरुलाई...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर ३ फागुन २०७७ मा कमाण्ड सम्हालेका एसएसपी चन्द्रकुबेर खापुङको ११ महिने कार्यकाल आधा खुला र आधा बन्दमा बित्यो । कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनबीच आफ्नो कार्यकाल पूरा गरेका एसएसपी...}
पुरा पढ्नुहोस्कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । बैतडी डिलासैनी गाउँपालिका–१ का २८ वर्षीय पुरन कोटारीलाई आइतबार पक्राउ गरिएको हो । उनले कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित धनगढी रोडमा रहेको सार्थक प...}
पुरा पढ्नुहोस्झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit