
कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थान...}
पुरा पढ्नुहोस्पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् । यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् । ...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधानसहितको सूचना प्रविधिसम्बन्धी विधेयक आज (बिहीबार) प्रतिनिधिसभामा पेस हुँदैछ । यसअघि नै विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको थियो । यो विधेयक तत्कालिन नेकपाका सं...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी श्याम पटेललाई ४ सय ६५ मत बढी ल्याएर सभापतिमा विजयी भएका हुन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाए । पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंह संस्थापन...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फेरि नेपालमा निषेधाज्ञाको सिलसिला सुरु भएको छ। यसपटक कञ्चनपुरबाट यो सिलसिला सुरु भएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुर...}
पुरा पढ्नुहोस्अदालतमा मुद्दा विचाराधीन भएकाले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७५ को दफा २४४ मा कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधिसभामा कुनै काम कारबाही गर्न नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनी संस...}
पुरा पढ्नुहोस्नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit